•
हिमालीहरुको सहि अवाज
सम्पादकीय
हिमालीहरुको सहि समाचार हाम्रो अवाज समाहमाजमा दिन दिनै नयाँ कामहरु भै रहन्छन। घट्नाहरु देखिरहन्छन्। कतै नहोस भनेका काम त कतै अपेक्षा गरिएका काम हुन्छन्। आम संचार ले आम जनताको चासोलाई ख्याल राखेर त्यस्त काम र घट्नाहरुको बारेमा समाचार सुचना प्रवाह गर्ने गर्दछ । यसरी समाजमा भएका राम्रा नराम्रा , प्रिय, अप्रिय
•
एकाता केन्द्र मसालका महासचिब नरयण काजी श्रेठ "प्रकाश" सँग भेटघाट मिति २०६५ कत्तिक ८ गतेका दिन हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मच्च केन्द्रीय समितिद्धारा एकाता केन्द्र मसालका महासचिब नरयण काजी श्रेठ "प्रकाश" सँग भेटघाट गर्नु भएको थियो । भेटघाटका क्रममा हिमाली लोकताीन्त्रक गणतान्त्रिक नागरिक मञ्चका केन्द्रीय अध्यक्ष वाङछे शर्ेपा ज्यूले हिमाली स्वायत्त प्रदेश सम्बन्धी स्पष्ट धारण राख्नु भएको थियो । महासचिब आङ काजी शर्ेपा "किसान" ज्यूले भन्नु भयो "हामी पर्ुव ताप्लेजुङ देखि पश्चिम दार्चुला सम्मा बसोबास गर्ने सम्पर्ुण्ा हिमाली
•
धर्म निरपेक्ष राज्य कार्यान्वयन जनदवाव समितिकोर् धर्म निरपेक्ष राज्यको भावना विपरित कार्यहरु भैराखेको सर्न्दर्भमा प्रेस विज्ञप्ती ,
मिति ः २०६५ असोज ९ धर्म निरपेक्ष्य संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम सम्माननीय राष्ट्रपतिज्यू राष्ट्रपति भवन शितल निवास महारगंज, काठमाडौं र्धर्म निरपेक्ष्य संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम सम्माननीय सभाअध्यक्षज्यू संविधान सभा नया " बानेश्वर, काठमाडौं र् धर्म निरपेक्ष्य संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्रीको कार्यालय
•
हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्च रसुवा जिल्ला कार्यसमिति गठन
यही मिति २०६५ असोज २५ गतेका दिन हिमाली युवा मञ्च नेपाल केन्द्रीय समितिको आयोजनामा हिमाली स्वायत्त प्रदेश सम्बन्धी रसुवा जिल्ला अन्तरकृया भेला सम्पन्न पश्चात हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चका केन्द्रीय सदस्य तेम्बा छिरिङ हिमाली ज्यूको अध्यक्षतामा रसुवा जिल्लाको १८ वटा गा.बि.स.हरु मध्ये १५ वटा हिमाली गा.बि.स.हरु समेटी हिमाली लोकतान्त्रिक गणतान्त्रिक
•
हिमाली युवा मन्च केन्द्रिय समितिद्वारा रसुवामा कार्यक्रम रसुवा अक्टोबर ११ का दिन हिमाली युवा मन्च केन्द्रिय समितिद्वारा रसुवा जिल्लाको स्याब्रु बेँसिमा एक औपचरिक कार्यक्रमका बिच जिल्ला अन्तर्क्रिया भेला सम्पन्न गरेको छ। स्याब्रुबेँसिका भु. पु. क्षेत्रिय सदस्य तथा ने. क. पा. ए. मा. ले का नेता दावा मिङ्ग्मार शेर्पाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मन्चका उपाध्यक्षा श्री कपिल लामा (मनाङ) को उपास्थिति
•
डोल्पा जिल्ला साल्ताङ ग.बि.स.का बिशिष्ट लामा गुरु रणक टुल्कु रिन्छेन रिम्पोछे
हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चले यही मिति २०६५ असोज ८ गतेका दिन डोल्पा जिल्ला साल्ताङ ग.बि.स.का बिशिष्ट लामा गुरु रणक टुल्कु रिन्छेन रिम्पोछे ज्यूलाई यस मञ्चको कार्यलयमा निमणत्रण गरी हिमाली स्वायत्त प्रदेशको बिषयमा छलफल गर्नु भएको थियो । यसै क्रममा रिम्पोछे ज्यूबाट शुभ आशिर्वाद तथा दिप प्रज्वालन गरी हिमाली स्वायत्त प्रदेशका लागि उनले पर्ण ऐक्यबद्धता जनाउनु भएको थियो । यसै क्रममा रिम्पोछे टुल्कु ज्युबाट हिलोगनमलाई दश हजार रुपैंय आर्थिक सहयोग पनि गर्नु भएको थियो । हिलोगनमका महासचिब आङ काजी शर्पा "किसान" ज्यूद्धारा हिमाली स्वायत्त प्रदेश प्राप्तीका आधारहरुको बारेमा स्पष्ट धारण राख्नु भएको थियो । अन्तमा रिम्पोछे टुल्कु ज्यूले हाम्रो हिमाली स्वायत्त प्रदेश सम्बन्धी जयज मागलाई पुनः र्समर्थन गर्दै आगमी ल्होसार चाड कार्यक्रम गर्नको लागी उनले अधिकतम आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भएको थियो । तेम्बा छिरिङ योलमो "हिमाली"
•
"हामी हिमाली र हाम्रो हिमाली स्वायत्त प्रदेश"
lªdf t]08'k z]kf{
k|l;4 dfgjzf:qL k|f= 8f]/ axfb'/ lji6n] pgsf] rlr{t k':ts æ;a} hftsf] km'naf/LÆ df g]kfnsf ljleGg hfltx?sf] rrf{ ug]{ qmddf æxfdL lxdfnLÆ eGg] lzif{sdf klxnf] kN6 lxdfnL hfltsf] rrf{ u/]sf] xfdLn] kfpF5f}+ . pgn] lxdfnL hflt eg]/ ;fd'lxs ?kdf k"j{df tfKn]h'ª b]lv klZrddf bfr'{nfs]f pQ/L ltAat l;df If]q;Fu ufFl;Psf e"efudf a;f]af; ug]{ jt{dfg cfkm"nfO{ jfn'ª, tf]Ks]uf]nf, lz+zf, z]kf{, Xof]Ndf], g'lk|jf, Nxf]jf, d"ufn, 8f]Nkf], nfdf cflb gfdn] lrgfpg] ;d'bfox?nfO
•
Redrawing the Map of Nepal
Associate Professor of Geography
University of Massachusetts, Amherst
USA
The ink is now dry on the landmark agreements pledging implementation of a federal system with recognition of autonomous states that take into account geography, language, history, and the viability of indigenous nationalities among other factors. This may mark a turning
point in a history of marginalization and discrimination against indigenous peoples in Nepal. It
•
अन्तरक्रिया कार्यक्रम् सहित हिमाली स्वयत्त प्रदेशको बैठक सम्पन्न छिरिङ् तेन्जिङ् शेर्पा काठमाणडौ अप्रिल् २६, बैशाख १४ गतेका दिन बागबजार स्थित होटल अशोकामा हिमाली स्वयत्त प्रदेश सम्बन्धि एक कार्यक्रम भएको छ। निर्धारित समय दिनको ठिक २ बजे बाट सुरु भएको सो कार्यक्रम "हिमाली आदिबासी लोकतणत्रिक गणतन्त्रिक नागरिक मन्चको संयोजक" भु पु सांसद श्री वाङ्छे शेर्पा तथा "हिमाली बुद्धिजिवि मन्च" का संयोजक डा ल्हाकपा नुरु शेर्पा को संयोजकत्वमा भएको छ। "सम्पुर्ण हिमाली आदिबासीहरुको चहाना, हिमाली स्वायत्त प्रदेशको स्थापना। हिमाली आदिबासीको आत्मनिर्णयको
•
हिमाली लोकतन्त्रिक गणतान्त्रिक नागरिक मन्चको कार्यलय बिधिवत् रुपमा उद्घाटन काठमाण्डौ अगस्त् ३१ हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मन्चको सम्पर्क कार्यलय एक औपचारिक कार्यक्रमको बिच उद्घाटन गरिएको छ। प्रमुख अतिथि भु पु उप-प्रधानमन्त्रि तथा राष्ट्रिय जनमोर्चा पार्टिको अध्यक्ष श्री अमिक शेरचन् हुनु हुन्थ्यो भने हिमाली क्षेत्रबाट प्रतिनिधित्व गरेको सभासदहरु तथा बिभिन्न संघ साँस्थाहरु सँग आवद्द प्रतिनिधिहरुको अतिथ्य आसन ग्रहण रहेको थियो। कार्यक्रममा स्वागत मन्तब्य दिनु हुँदै मन्चका उपाध्यक्ष श्री नुर्भु घले (डोल्पो) ले बिगत देखि बर्तमानसम्म हिमाली जातीहरु राज्यको बिभेदकारी र उपेक्षको कारण हिमाली जातीहरु पछि परेको र
•
हिमाली क्षेत्रबाट निर्वाचित सभासदहरुलाई शुभ-कामना तथा बधाई छिरिङ्ग् तेन्जिङ् शेर्पा, काठमाण्डौ ज्येस्ठ ११ गते शेर्पा सेवा केन्द्र गोम्पा बौद्धा टुसालमा हिमाली क्षेत्रबाट सम्बिधान सभा सभासदको लागी बिभिन्न राजनैतिक दलहरुबाट प्रत्यक्ष र समानुपातिक बाट हिमाली जिल्लाहरुबाट बिजय भएर आएका सभासदहरुलाई एक औपचारिक कार्यक्रमका बिच बधाई तथा शुभ-कामाना दिने कार्य सम्पन्न भएको छ। हिमाली आदीबासी लोकतन्त्रिक गणतन्त्रिक संयुक्त सङ्घर्ष समिति,हिमाली लोकतन्त्रिक गणतन्त्रिक नागरिक मन्च र हिमाली अवाजद्वारा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि गोम्पा बिकासका अद्ध्यक्ष श्री खेन्पो ङावाङ्ग् वोसेर लामा हुनु हुन्थ्यो। नागरिक मन्चका अध्यक्ष श्री वाङ्छे शेर्पाको सभापतित्वमा भएको सो कार्यक्रममा दर्जनौ हिमाली सभासदहरुले अतिथ्य आसन ग्रहण
•
अन्तरक्रिया कार्यक्रम् सहित हिमाली स्वयत्त प्रदेशको बैठक सम्पन्न छिरिङ् तेन्जिङ् शेर्पा काठमाणडौ अप्रिल् २६, बैशाख १४ गतेका दिन बागबजार स्थित होटल अशोकामा हिमाली स्वयत्त प्रदेश सम्बन्धि एक कार्यक्रम भएको छ। निर्धारित समय दिनको ठिक २ बजे बाट सुरु भएको सो कार्यक्रम "हिमाली आदिबासी लोकतणत्रिक गणतन्त्रिक नागरिक मन्चको संयोजक" भु पु सांसद श्री वाङ्छे शेर्पा तथा
•
हिमाली युवा मञ्च नेपाल
हिमाली युवा मञ्च नेपाल
आज मिति २०६५साल असोज ६ गतेका दिन हिमाली लोकतान्त्रिक गणतान्त्रिक नागरिक मञ्चको केन्द्रिय कार्यालय महाराजगंञ्ज चक्रपथमा हिमाली युवा मञ्च नेपालको केन्द्रियर् इन्चार्ज श्री सन्तोष थकालीको अध्यक्षतामा बसेको बैठकले हिमाली युवा मञ्च नेपालको मुस्ताङ् जिल्ल्ाा कमिटी छिरिङ ओङ्दी गुरुङको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरियो ।
|